• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्शका विद्यार्थीलाई बित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण सम्पन्न


  •    संवाददाता/ शनिबार, कार्तिक १९, २०७९  

  • बिर्तामोड– आदर्श स्कूल अफ म्यानेजमेन्टको आयोजना र सुरुवाती कोठा नेपाल झापा तथा एनएमबि बैकको सहकार्यमा वित्तिय साक्षरता सम्वन्धी कार्यशाला सम्पन्न भएको छ । विद्यार्थीका लागि उक्त कार्यशाला आयोजना गरिएको हो ।

    आदर्श कलेजकी एकाडेमिक कोर्डिनेटर विजया भण्डारीको अध्यक्षतामा भएको कार्यशाला तालिम संयोजक दीपक दासले सञ्चालन गरेका छन् ।

    Advertisement

    कार्यशालामा बैक तथा वित्तिय संस्था, बचत गर्ने बानी, बैकको महत्त्व, बाल बचत, आधुनिक बैकिङ प्रणाली लगातयका विषयमा छलफल गरिएको छ ।

    Advertisement

    एनएमबि बैंक चन्द्रगढी शाखाका प्रमुख विश्वास आचार्य र कर्मचारी आशिष तिम्सिनाले कार्यशालामा सहजीकरण गरेका छन् । कार्यशालामा एनएमबि बैंकका कर्मचारी सरोज अधिकारी, दिव्या लुइटेलसहित ७० जना विद्यार्थीको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.