• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारीका बिमली साहसिक फोटो पुरस्कार -२०७८ बाट सम्मानित


  •    संवाददाता/ बिहिबार, असोज ०६, २०७९  

  • ६ असोज । बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका सदस्य तथा हल्दिवारी डटकम प्रधान सम्पादक नेत्र बिक्रम बिमलीलाई साहसिक फोटो पुरस्कार -२०७८ बाट संमान गरिएको छ ।

    राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनफएपिजे)ले संस्था स्थापनाको २५औं वर्षगाँठको अवसर पारेर आयोजना गरेको राष्ट्रिय फोटोपत्रकारितामा हरि गोपाल प्रधानद्वारा स्थापित NFPJ हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार ( साहसिक फोटो पुरस्कार – २०७८ )बाट बिमली सम्मानित भएका छन् ।

    Advertisement

    काठमाडौमा भएको सम्मान कार्यक्रममा बिमलीलाई नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा , युवा खेलकुद मन्त्री महेश्वर गहतराज , वल्र्ड बुक अफ रेकर्ड प्राप्त वरिस्ठ फोटो पत्रकार हरि गोपाल प्रदान र सस्थाका अध्यक्ष प्रदीप राज वन्तले सयुक्त रुपमा मेड्ल ,संमान पत्र सहित संमान गरीएको थियोे ।

    Advertisement

    फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कनको आधारमा सात प्रदेश सहित विभिन्न १४ विधामा वर्षको उत्कृष्ट फोटोपत्रकारहरुलाई अवार्ड मार्फत सम्मानित गरिएको संस्थाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.