• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सेन्ट्रल फाइनान्सको १६ औं शाखा बिर्तामोडमा


  •    संवाददाता/ आइतबार, चैत २०, २०७८  

  • बिर्तामोड २० चैत्र । सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोडमा १६ औं शाखा सञ्चालन गरेको छ ।

    ललीतपुरको कुपण्डोलस्थित कानदेवस्थानमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आइतवार बिर्तामोडमा कार्यालय सञ्चालनमा ल्याएको हो । सेन्ट्रल फाइनान्सका कार्यकारी अधिकृत रजोजमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश शिवाकोटीले शाखाको उद्घाटन गरेका हुन् ।

    Advertisement

    फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोद नरसिंह श्रेष्ठले २५ औं बर्ष अघि शुरु भएको उक्त फाइनान्सले स्थापना कालदेखि नै नाफामा रहेको जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको इजाजत प्राप्त गरेको फाइनान्सले आधुनिक बित्तिय सेवाहरुकै कारण यो अवस्थासम्म आउन सफल भएको उनले बताए । फाइनान्समा ५१ प्रतिशत संस्थापकहरुको शेयर रहेको छ भने ४९ प्रतिशत सर्वसधारणको रहेको उनले जानकारी दिए । उनले संस्थाको चुक्तापुँजी ९४ करोड ८८ लाख रुपैयाँ भएको बताए ।

    Advertisement

    कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, प्रमुख अतिथि शिवाकोटी, बिर्तामोड जेसीजका अध्यक्ष प्रविन खड्का, कुमारी बैंक बिर्तामोडका देवराज नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    फाइनान्सको बिर्तामोड शाखाको प्रमुखका रुपमा प्रकाश फुयाल रहेका छन् । स्वागत फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोद नरसिंह श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.