बिर्तामोड १८ । मर्निङवाकमा हिडिरहेका अर्जुनधारा नगरपालिका महानन्द चोकका कृष्ण प्रसाद निरौला लाई सवारीले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ ।
पुस्पलाल चौक नजिकै बिहान ५:१५ मा प्र १-०१-००१ च ५१०७ नम्बरको सवारीले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको जनाइएको छ।निरौला दुर्गा माध्यमिक बिद्यालय गरामनीका शिक्षक हुन् ।
Advertisement







