विर्तामोड, ६ चैत । झापा बिर्तामोडका उधोगी अर्जुन मैनाली नेपाल उधोग संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
चितवनमा सम्पन्न नेपाल उधोग संघको दोस्रो अधिवेशनबाट मैनाली केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ को इञ्चार्जमा निर्वाचित भएका हुन् । मैनाली बिर्तामोड उधोग वाणिज्य संघका महासचिव समेत हुन् ।
।
त्यस्तै, झापाबाट नेपाल उधोग संघको केन्द्रीय सदस्यमा डिल्लीबहादुर थापा पवन खेडिया, र विशाल विमली निर्वाचित भएका छन् ।
Advertisement







