• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

असाहायका सारथि प्रतिनिधि किशोर


  •    संवाददाता/ सोमबार, फागुन ०९, २०७८  

  • झापा , फागुन ९ । सबैमा सामाजिक भावना हुन्छ । तर, त्यो भावनालाई व्यवहारमा उतार्न केहीले मात्र सक्छन् । त्यस्तै भावनालाई व्यवहारमा उतारेका छन् बिर्तामोडका जनप्रतिनिधि किशोर पौडेलले ।

    केही दिनअघि झापाको बिर्तामोड–२ लालमाटीमा एउटा घटना घट्यो । त्यो घटना थियो– स्थानीय टनटन उराउको । उनी अन्दाजी ४३ बर्षका ब्यक्ति थिए । उनका आफन्तहरु कोही छैनन् । स्थायी ठेगाना पनि छैन । जहाँ गयो त्यहीँ काम गरेर आफ्नो पेट पाल्ने गर्थे ।
    यसैक्रममा गत शुक्रवार लालमाटीमा एउटा रुखमा चढेर घाँस झार्ने क्रममा चिप्लिएर लडेका उनी त्यहीँ रुखको हाँगाको कापमा अड्किए । उनलाई कसैले काम गर्न नलगाउने गरेपनि कामको आवश्यकता अनुसार जसकोमा पनि गएर काम गरिदिने र सहयोग गरेवापत् उनलाई खान र केही रकम उपलब्ध गराउने गरेका थिए ।

    Advertisement

    यसैक्रममा उक्त स्थानमा रहेको पिपलको रुखमा चढेका उनी एक्कासी लडेका थिए । लडेर रुखको हाँगाको कापमा अड्किएका घाइते उराउलाई स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा जेसीवीको सहायताले उतारेर बिर्तामोडस्थित कनकाई हस्पिटलमा लगिए पनि ज्यान बचाउन सकिएन ।

    Advertisement

    मृत्यु भएपछि उनको शब पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगियो । उपचारसँगै अन्त्येष्टि गर्न पनि समस्या प¥यो । टनटनलाई मिता भन्ने गरेका झुप्पे विश्वकर्माले दागबत्ती दिए ।
    अन्त्येष्टिका लागि वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले ५ हजार र अन्य जनप्रतिनिधिले १/१ हजार सहयोग गरे । बाँकी खर्च किशोर पौडेलले ब्यबस्थापन गरे । जनप्रतिनिधि पौडेलले यस किसिमका धेरै सामाजिक कार्यहरु गरेका छन् । गरिव दुखी र असहायलाई यसरी सहयोग गर्नसक्दा आफूलाई सन्तुष्टि मिल्ने गरेको पौडेल बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.