• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार भट्टराई लाई सम्मान गर्दै सताक्षी प्रेस क्लबको साधारणसभा सम्पन्न


  •    बिबेक मिश्र / शनिबार, फागुन ०७, २०७८  

  • सताक्षी प्रेसक्लबले ५ औं वार्षिक साधारणसभा तथा पत्रकार सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।  राष्ट्रिय रमणीय आदर्श मावि स्थित दुधे स्रोत केन्द्रमा भएको कार्यक्रममा शिवसताक्षी नगरका नगर प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसीले क्लबको ५ अौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

    कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं ११ का साझामञ्च डट कमका सह- सम्पादक पत्रकार सरोज भट्टराईलाई खादा , प्रमाणपत्र नगद दस हजार सहित सम्मान गरिएको थियो ।

    Advertisement

    पत्रकार भट्टराईले सताक्षी प्रेस क्लवको भवन निर्माणकालागि आफुले पाएको पुरस्कारमा पाँच हजार थप गरि सताक्षी प्रेस क्लबका अध्यक्ष केसीलाई प्रदान गरे । नगरप्रमुख शेर्माले पत्रकारले सुचना र सञ्चारको माध्यमबाट जनतालाइ सुचनाको हकको प्रत्याभुती गराउन आग्रह गरे ।

    Advertisement
    • उनले नगर क्षेत्रभित्र निर्माण हुने प्रेस क्लवको भवन निर्माणमा नगरपालिकाले यथेष्ट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
      नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष रोसन थोप्रा , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराई , प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल , साहित्यकार विवष वलिभद्र कोइराला क्लवका पुर्व अध्यक्ष छवि दवाडी लगायतले शुभकामना राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.