• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फक्तालुङले पायो ब्रिटिस काउन्सिलको मान्यता


  •    संवाददाता/ शुक्रबार, माघ १४, २०७८  

  • कनकाई । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरको फक्तालुङ एजुकेशनले ब्रिटिस काउन्सिलद्वारा संचालन गरेको प्रयोगात्मक सिकाईमा इन्टरनेशनल अवार्ड जित्न सफल भएको छ ।

    विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको नागरिक (ग्लोवल सिटिजन) को रुपमा विकास गर्ने उदेश्यले सन् २०१९÷२० मा विद्यालयमा संचालित प्रयोगात्मक सिकाई अभ्यास अन्तरगत विद्यालयले अवार्ड जितेको हो ।

    Advertisement

    विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई प्रयोगात्मक सिकाई कार्यक्रममा सहभागिता जनाएको विद्यालयका संचालक ओमबिक्रम नेम्वाङले बताए । उनका अनुसार अहिले पनि विद्यालयमा उक्त कार्यक्रम संचालनमा छ ।

    Advertisement

    झापाका ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाएको उक्त सिकाई कार्यक्रममा झापाबाट चारवटा विद्यालयले मात्र इन्टरनेशनल अवार्ड जित्न सफल भएको फक्तालुलङ एजुकेशनका भाइस प्रिन्सिपल तथा कार्यक्रम कोअडिनेटर लक्ष्मी अधिकारीले बताए । उनले अन्तर्राष्ट्रिय स्तरको नागरिक हुनको लागि पाठ्यक्रम सिकाई अभ्यास अनुसार विद्यार्थीलाई विभिन्न ७ वटा विधामा प्रयोगात्मक सिकाईमा भाग लिएको जनाकारी दिए ।

    विद्यार्थीलाई ढुङ्गा कलाकारिता, अन्धविश्वास, फोहोरलाई पुनः प्रयोग, धुम्रपान र त्यसको असर, परंमपरागत खेल, सन्थाल जातीको सोराई पर्वलगायतका विषयमा प्रयोगात्मक अध्ययन तथा अवलोकन गराईएको थियो । भारत, पाकिस्तान, भियतनाम, युके गरि चारवटा देशका विद्यालयसंग सहकार्य गरी सिकाई कार्यक्रम गरिएको थियो ।

    अवार्ड पाउने विद्यालयले ब्रिटिस काउन्सिलको लोगोलाई आधिकारिक रुपमा प्रयोग गर्न पाउने छ । उक्त विद्यालयले आगामी तिन बर्षसम्म अन्तर्राष्ट्रियका यस कार्यक्रममा जोडिएका प्रशिद्ध विद्यालयहरुसंग सहकार्य र एक आपसमा भौतिक रुपमा अनुभाव आदन प्रदान गर्न सक्ने छन् ।

    झापाको फक्तालुङसहित चारवटा विद्यालयले उक्त अवार्ड हात पारेका छन् । देशभरबाट ३ हजार विद्यालयले उक्त कार्यक्रमका लागि सहभागीता जनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.