• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध


  •    संवाददाता/ शुक्रबार, माघ ०७, २०७८  

  • ७ माघ, झापा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु झापाले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको बिरोध जनाएको छ ।

    जिल्ला कमिटी झापाको आयोजनामा जिल्लाका विद्यार्थी नेताले सांकेतिक रुपमा जुलुस र खबरदारी गरेका हुन । उनिहरुले परमादेशी सरकारको निरन्तर अस्वाभाविक मुल्य वृद्धि गरेको भन्दै यसबाट आम नागरिकलाई दैनिक जिवनमा समस्या परेकाले बिरोध जनाएको बताएका छन् ।

    Advertisement

    Advertisement

    बिर्तामोडको मुक्ति चौक स्थित कोणसभा लाई संबोधन गर्दै संगठनका अध्यक्ष रोशन लामाले नेता मुखि सत्ता र संविधान बिपरित सरकार भएकाले जनताले दु:ख पाएको र मुल्य फिर्ता नभए आन्दोलनको नेतृत्व झापाबाट हुने चेतावनी दिए। यस्तै एमाले जिल्ला कमिटी सदस्य टिका मंग्रान्तिले जनताको ढाड सेक्ने र ओलि सरकारले ब्यबस्थापन गरेको खोप समेत लुकाएर सरकारले बितन्डा मच्चाएको आरोप लगाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.