• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्तीका विद्यालय फोकल पर्सनलाई एक दिने प्रशिक्षण


  •    संवाददाता/ आइतबार, माघ ०२, २०७८  

  • झापा । बालमैत्री पालिका निर्माण अभियान अन्तर्गत बुद्धशान्ती गाउँपालिकाका विद्यालय फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

    समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको समन्वय र गाउपालिकाको सहयोगमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयका दुई दर्जन बढी शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    Advertisement

    मञ्चका अध्यक्ष सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा सहभागी प्रशिक्षार्थिहरुले बिधालयमा बाल क्लब गठन गरिएता पनि प्रकृयाको बिषयमा अन्योल अवस्थामा रहेको बताएको थिए । सोही क्रममा सहजकर्ता पौडेलले बालमैत्री बिधालय हुनलाई चाहिने सुचकहरु र आवश्यक बिषयमा प्रष्ट पारेका थिए।

    कार्यक्रमले बालक्लब गठन र यस्का कार्यबिधीको बिषयमा प्रष्ट भएको बताउदै फोकल पर्सनहरुले महत्वपूर्ण जिम्मेवारी पाएको बताउदै पालिकाको बिधान अनुसार अघि बड्न प्रेरित भएको जनाएका छन ।

    बालबालिका तथा शिक्षा संचार मंच सङ्ग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्द भएर काम गर्ने उद्घोष गरेका छन ।

    कार्यक्रममा बोल्दै महिला तथा बालबालिका शाखा प्रमुख मिना बिस्टले शाखाको तर्फबाट सबै सहयोग गर्ने र आगामी दिनमा फोकल पर्सन संग समन्वय गरेर रणनीतिक योजना निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरिन।

    सहभागी लाई सपथग्रहण गराउदै प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले आगामी नेतृत्व निर्माण गर्ने बालक्लब भएकाले स्थानीय पालिकाले सकेको सहयोग गर्ने बताए।

    कार्यक्रममा गाउँपालिका सूचना अधिकारी मदन कडेल आयुर्वेद शाखा प्रमुख पुरण लहरी लगायतको उपस्थित रहेको थियो ।

    मंञ्चका बुद्धशान्ती संयोजक आयुस निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन उमानाथ भण्डारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.