• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एकता बालक्लबको बालमैत्री सम्बन्धि अन्तरक्रिया


  •    संवाददाता/ सोमबार, पुष २६, २०७८  

  • झापा । कन्काई नगरपालिका ५ मा रहेको एकता बालक्लबले बालमैत्री सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    जनप्रतिनिधि ,टोल बिकास समितिका अध्यक्ष ,शिक्षक ,बालबालिकाको सहभागीता रहेको कार्यक्रममा बाल मैत्री स्थानीय तह निर्माण र बाल सहभागिताका बिसयमा अन्तरक्रिया भएको क्लबका अध्यक्ष अनुप भट्टराईले जानकारी दिए।

    Advertisement

    बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा वडाध्यक्ष कृष्ण बहादुर राई ,बाल कल्याण अधिकारी उमानाथ ढकाल बाल संजाल अध्यक्ष अभिषेक मिश्र टोल विकासका अध्यक्ष लगायतले बाल मैत्री नगर निर्माणमा स्वार्थ रहित ढंगले बालबालिकाका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    Advertisement

    कन्काई नगर बाल मैत्री स्थानीय तह निर्माण गर्ने अभियानका साथ गतिविधि गर्दै आएको छ । कार्यक्रमको संचालन चन्द्र प्रकाश गजमेर गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.