• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुन्दर निचाझोडाको अध्यक्षमा प्याकुरेल


  •    संवाददाता/ शनिबार, पुष १०, २०७८  

  • १० पुस, बिर्तामोड । सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूह बिर्तामोड–७ को अध्यक्षमा बद्री प्याकुरेल निर्वाचित भएका छन् ।

    गए राती सम्पन्न मतगणना अनुसार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त प्यानलबाट उम्मेद्वारी दिएका प्याकुरेलले ५९ मत अन्तरले विजयी भएका हुन् । उनले ३८८ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णप्रसाद लिम्बुले ३२९ मत ल्याए । लिम्बुले नेपाली कांग्रेस र माओवादीको तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका थिए । त्यस्तै उपाध्यक्षमा अनिल गदाइली ४०६ मतले विजयी भएका छन् । उनका प्रतिष्पर्धी ,सोमनाथ घिमिरेले २९८ मत पाएका छन् ।

    Advertisement

    त्यस्तै सचिवमा सोही प्यानलकी दिलमाया मादेन विजयी भएकी छन् । उनले ३८४ मत ल्याउँदा अर्को प्यानलकी उम्मेद्वार सचिव इन्दिरा अधिकारीले ३१० मत हासिल गरेकी छन् । पदाधिकारी सबैमा एमाले र राप्रपाको प्यानलले जित हासिल गरेको छ भने केही टोल सदस्यमा कांग्रेस र माओवादीको प्यानलले विजयी हासिल गरेको जनाइएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.