• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहमति नजुटे पछि निर्वाचन प्रक्रियामा गयो बिर्तामोड एमाले


  •    संवाददाता/ बिहिबार, कार्तिक ११, २०७८  

  • बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचनका लागि मनोनय दर्ता गरिएको छ। सबै पदमा उम्मेद्वारी दर्ता भएको छ ।

    बिर्तामोडको अध्यक्ष पदमा ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सुवास भट्टराई, , नगेन्द्र संग्रौला उमानाथ ओली र कृष्ण मिश्रले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । नगर अध्यक्षका लागि १४ जना आकांक्षी थिए ।

    Advertisement

    त्यसमध्ये १० जनाले बुधबार साँझ पछि हटेपछि आज विहान आइपुग्दा थप १ जना बर्तमान उपाध्यक्ष नन्दलाल खरेलले समेत अध्यक्षमा उम्मेद्वारी नदिने भएपछि ४ जनाले मात्रै उम्मेद्वारी दिए ।

    Advertisement

    यस्तै, उपाध्यक्ष, सचिव, उपसिचवमा ५ जनाभन्दा बढीको उम्मेद्वारी परेको छ । निर्वाचन समयभन्दा अघि सहमति जुटेन भने बिर्तामोड एमालेमा निर्वाचन हुने निश्चित भएको छ ।

    तर कार्यकर्ता पङ्ती बाट सर्वसम्मत नेतृत्व चयन गर्न तबाब दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.