• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

किरात याक्थुङ चुम्लुङको वडा समिति गठन


  •    संवाददाता/ आइतबार, असोज १७, २०७८  

  • झापा । कनकाई नगरपालिका वडा नं.५ मा किरात लिम्बू जातिहरुको प्रतिनिधि मूलक संस्था किरात याक्थुङ चुम्लुङको वडा समिति गठन भएको छ ।

    किरात याक्थुङ चुम्लुङ सुरुङ्गा शाखाका पूर्व अध्यक्ष कर्ण फावेनको अध्यक्षता तथा राष्ट्रिय चुम्लुङ सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यता सम्पन्न भेलाले गणेश बहादुर लिम्बूको अध्यक्षतामा ११ सदस्यीय वडा कार्य समिति चयन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा विकिन्द्र सुब्बा, सचिवमा तुलसी वनेम, सह सचिवमा ईन्दीरा लिम्बू, कोषाध्यक्षमा सुकमाया लिम्बू र सदस्यहरुमा तेजबहादुर हेम्भ्या, भिमबहादुर लिम्बू , कुलबहादुर मादेन, मदन लिम्बू, शुक्रराज आङवुहाङ र गतबहादुर लिम्बू सर्वसम्मत चयन भएका थिए ।

    Advertisement

    कार्यक्रममा कियाचुका पूर्व जिल्ला सदस्य भक्तबहादुर मेयाङवो, कनकाई नगर अध्यक्ष प्रेमकुमार फोम्बो लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन नगर सचिव गोविन्द साँवाले गर्नु भएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.