• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खाद्य स्वच्छता सम्बन्धि दमकमा कार्यक्रम


  •    संवाददाता/ बुधबार, असोज १३, २०७८  

  • दमक। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले खाद्य स्वच्छताको बिषयमा दमकका सरोकारवालाहरुसंग छलफल गरेको छ । खाद्य वस्तुको उत्पादनस्तर देखि बिक्री वितरण एवम् आयत र निर्यात सम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य गुणस्तर नियमन तथा निरीक्षण र प्रमाणिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने सम्बन्धमा छलफल भएको हो ।

    बजारमा अनुगमनमा देखिएका समस्याहरुको बिषयमा गहन रुपमा छलफल भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका कार्यालय प्रमुख भरत बहादुर पुरीले उपभोक्ताको हित संरक्षणमा झापा लगायत पुर्वी पहाडि जिल्लाहरुमा आफुहरुले निरन्तर रुपमा यसका लागि कार्यहरु गर्दै आएको जनाउदै अहिलेसम्मका उपलब्धिहरु सार्वजनिक गरेका थिए ।

    Advertisement

    दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीहरुको बिषयमा भनाई राखेका थिए । उनले उपभोक्ताहरुको हितमा ब्यवसायीहरु लाग्नु पर्नेमा जोड दिदै सरोकारकावालाहरु सबैको सहकार्यमा समस्याको सामधान गर्न सकिने जनाए ।

    Advertisement

    उपभोग्य मिति समाप्त भएका सामाग्रिहरु फिर्ताको बिषयमा डिलरहरुबाट ब्यवसायीहरु मारमा परेकाले यस बिषयमा उनले ध्यानकर्षण पनि गराए । ब्यवसायीहरुले कतिपय असम्भव बिषयहरुलाई लिएर सुधार गर्न भन्दै चेतावनी दिने गरिएको भन्दै ब्यवहारिक पक्ष हेर्न आग्रह गरेका थिए ।

    सो अवसरमा खाद्य बस्तु उत्पादन तथा बिक्री बितरण गर्दा अति आवश्यक लेबलको बिषयमा पनि छलफल भएको थियो । लेवल नभएका सामाग्रिहरु बिक्री बितरण गर्नु दण्डनीय हुने भन्दै ब्यवसायीहरुलाई यसमा सचेत हुन भनिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.