• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रास्ट्रिय बाल परिषदको नेतृत्वमा मानव अधिकार आयोग भद्रपुरमा


  •    संवाददाता/ बुधबार, असोज १३, २०७८  

  • बिर्तामोड । केही दिन अगाडी झापा भद्रपुरकी ११ वर्षीय बालिकामाथी कुटपिट तथा शारीरिक हिंसा भएको भन्ने विषयमा सामाजिक सञ्जाल तथा समाचारहरुमा आएका विषयवस्तु उपर राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदको संयुक्त टोलीले मंगलबार स्थलगत अनुगमन गरेको छ ।

    अनुगमन टोलीले स्थलगत रुपमा पीडित बालिका, उनको परिवार, भद्रपुर नगरपालिका, प्रहरी लगायत घटनासँग सम्बन्धित सरोकारवाला विविध पक्षहरुसँग छलफल गरेको छ ।
    अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग – प्रदेश कार्यालय, विराटनगरका निमित्त प्रमुख नितु गड्तौला, राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश समन्वय अधिकृत सुमन अधिकारी, परिषदको कोभिड संकट बाल संरक्षण सहायता स्वयंसेवी समूहका सदस्य प्रजेश खनाल र प्रदेश बालबालिका खोजतलाश तथा समन्वय केन्द्रका अ.स.ई. नारायण कटुवाल बालबालिका तथा शिक्षा संचार मञ्च नेपाल संयोजक सरोज पौडेल ,शृजन घिमिरेको सहभागिता थियो ।

    Advertisement

    टोलिले नगर बाल संजाल ,नगरपालिका प्रमुख, उपप्रमुख,फोकल पर्सन लगायतसंग जानकारी लिएको छ । अनुगमनमा देखिएको विषयवस्तुहरुलाई विश्लेषण गरी सुझाव तथा सिफारिसहरु सहित अनुगमन टोलीले प्रतिवेदनका रुपमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदलाई पेश गरिने परिषदका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.