• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन


  •    संवाददाता/ शुक्रबार, असोज ०८, २०७८  

  • बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् ।

    ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर, र कोषाध्यक्षमा बिपासा बज्राचार्य चयन भएका छन् ।

    Advertisement

    त्यस्तै, सहकोषअध्यक्षमा जोनी योञ्जन, सचिवमा आशा गुरुङ, एलिन लिम्बू र एकराज क्षेत्री छन् भने सदस्यहरुमा हिलिहाङ लिम्बू, दिपेन राजवंशी (थेपु), फिरोज राई, पवन तामाङ, बिमल लिम्बू, अदेश पौडेल, राउल राई र विश्वास उप्रेती चयन भएका छन् ।

    Advertisement

    भेलाले झापा जिल्लाभरिका नगर र गाउँमा समिति निर्माण गरी संगीत क्षेत्रलाई थप संगठित बनाउने र कार्यक्रमहरु घोषण गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.