• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा केस ट्र्याक्टरको फ्री सर्भिस क्याम्प


  •    संवाददाता/ आइतबार, भदौ २७, २०७८  

  • झापा । कृषक र व्यवसायीमाझ लोकपृय बनेको केस ट्याक्टरको बिर्तामोड सोरुमले फ्री सर्भिस क्याम्प सञ्चालन गरेको छ । नेपालका लागि आधिकारीक बिक्रेता द हबि अटो ट्रेडिङ प्रालि बिर्तामोडले दक्ष तथा अनुभवी प्राबिधिकबाट फ्री सर्भिस क्याम्प सञ्चालन गरेको हो ।

    आज एक दिनका लागि सञ्चालित क्याम्पमा ३० वटा भन्दा बढि गाडीको सर्भिस गरिएको बिर्तामोडका बजार प्रतिनिधि सुरज प्रधानले बताए । कार्यक्रममा कम्पनिका प्रदेश नं १ का क्षेत्रिय प्रबन्धक उमेश ढुङ्गानाले गाडी सोचेको भन्दा बढि बिक्रि भएको र आपूm सफल भएको बताएका छन् । उनले आगामी दिनमा कृषक र व्यापारीलाई अझ राम्रो सेवा र सुबिधा दिने समेत बताएका छन् ।

    Advertisement

    कार्यक्रममा कम्पनिका बजार व्यवस्थापक सुरज प्रधानले अरु भन्दा यो ट्याक्टर बढि सुबिधा युक्त भएकाले प्रयोगकर्ता खुसी भएको बताएका छन् । उनले भने, “सबै पौरखी हातहरुको मन जित्दै बिश्वको सर्वाधिक लोकपृय ट्याक्टर बन्न सफल भएको र परिस्थिति जस्तो आएपनि त्यसको निम्ति स्वस्थ आहार पुर्याउने किसान समुदायको मेहनत र समर्पणलाई हामीले सम्मान गर्न सक्यौ ।”

    Advertisement

    उनले जुनसुकै खोलानाला तथा पहाडी क्षेत्रमा सजिलै ढुवानी गर्न सकिने, अन्य ट्याक्टरको तुलनामा अकल्पनिय र अधिक क्षमताले भरिपूर्ण भएकाले आपूmहरुले कषकको मन जित्न सफल भएको बताए ।

    अन्य कम्पनीका ट्याक्टरको तुलनामा केस मा कम डिजल खपत हुने, उच्च तान क्षमता रहेको, जोत्नका लागि विशेष हाइड्रोलिक प्रणाली भएको, २७०० किलोसम्मको भार उचाल्न सक्ने क्षमता भएको लगायतका विशेषता रहेको कम्पनिले जनाएको छ । भारतमा कृषकको पहिलो रोजाइमा रहेको केस ट्याक्टर नेपालमा पनि विस्तारै कृषकमाझ लोकप्रिय बन्ने क्रममा रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.