• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्वशान्तिका कक्षा १२ का परीक्षार्थीहरूलाई आईतबार एस्ट्रेजेनेकाको पहिलो मात्रा खोप दिइने


  •    संवाददाता/ शनिबार, भदौ १२, २०७८  

  • बुद्वशान्ति। झापाको बुद्वशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा १७ वर्ष पूरा भई १८ वर्ष लागेका र कक्षा १२ काे परिक्षा दिनका लागि तयारी अवस्थामा रहेका विद्यार्थीहरूलाई एस्ट्रेजेनेका खोप दिने भएको छ ।

    स्वास्थ्य कार्यालय झापाको समन्वय तथा गाउँपालिका भित्रको खोप समन्वय समितिको निर्णय अनुसार १७ वर्ष पूराभई १८ वर्ष लागेका कक्षा १२ को परिक्षा दिनका लागि योग्य तथा तयारी अवस्थामा रहेका बुद्धशान्ति क्षेत्रका विद्यार्थीहरुलाई एस्ट्रेजेनेका (AstraZeneca) पहिलो मात्राको खोप सेवा दिन लागिएको पालिकाले जानकारी दिएको छ ।

    Advertisement

    उक्त खाेप भोलि १३ गते आइतबारका दिन बुद्धशान्ति गा.पा. परिसर, बुद्धशान्ति-३ मा कक्षा १२ को परिक्षार्थीहरूलाई खाेप सेवा दिन लागिएको हो ।

    Advertisement

    कोभिड १९ संक्रमित भएर निको भएको ३० दिन पछि मात्र खोप लगाउन मिल्ने र खोप लगाउन आउँदा अनिवार्य कक्षा १२ को परिक्षामा सामेल हुने प्रवेश पत्र साथमा लिएर आउनुपर्ने छ।

    खोप सेवा लिन आउँदा अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने अन्यथा पालिका खोप लाउन बाध्य नहुने जनाइएको छ । खोप सेवा बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म सञ्चालन हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.