• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रोङ गाउपालिकाको आगामी आर्थीक बर्षको बजेट ४४ करोड १८ लाख


  •    संवाददाता/ मङ्गलबार, असार १५, २०७८  

  • इलाम । रोङ गाउपालिकाको ११ औ गाउ सभा सम्पनन भएको छ ।

    सभाले ४४ करोड १८ लाख ८१ हजार ५ सय रुपैया बराबरको बजेट पारित गरेको छ ।

    Advertisement

    ३ दिन सम्म सञ्चालन भएको गाउसभामा न्यायिक समिति सञ्चालन कार्यबिधि सम्बन्धी बिधेयक, कार्यपालिकाको चालु आर्थिक बर्षको सबै निर्ययहरु समेत सर्बसहमत पारित गरेको थियो ।

    Advertisement

    सभा समापनको अवसरमा एक जना कर्मचारी र एक जना मेलमिलाप कर्ता सम्मानित भएका छन् । यसरी सम्मानित हुने कर्मचारीमा कार्यालय सहयोगी खेमकुमारी भूजेल र मेलमिलाप कर्ता ऋषिकेश ओझा रहेका छन् । भूजेललाइ २५ हजार रुपैया र ओझालाइ ५ हजार रुपैया सहित प्रशंशा पत्रले सम्मान गरिएको छ ।

    सम्पन्न भएको गाउ सभाले पारित गरेका बजेट अनुसार आम्दानी तर्फ समानीकरण अनुदान तर्फ रु ९ करोड ७७ लाख ९५ हजार रुपैया, समपुरक अनुदान तर्फ २ करोड ६ लाख, राजस्व बाडफाड तर्फ ७ करोड १ लाख ५ हजार रुपैया अनुमान गरिएको छ ।

    त्यसैगरी ससर्त अनुदान तर्फ १८ करोड ९ लाख ५० हजार आन्तरिक श्रोत तर्फ १ करोड ३० लाख, र भूमि सुकुम्बासी राजस्व रु १ करोड आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै गत बर्षको अल्या भइ आउने ४ करोड ९४ लाख ३१ हजार ५ सय रुपैया समेत गरी ४४ करोड अठार लाख एकासी हजार ५ सय रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।

    त्यसैगरी खर्च तर्फ ससर्त अनुदानमा १८ करोड ९ लाख ५० हजार, पुजीगतमा १७ करोड ८० लाख ३१ हजार ५ सय रुपैया र चालु खर्च तर्फ ८ करोड २९ लाख रुपैया हुने आय ब्यय बिवरणमा देखाइएको छ ।

    गाउसभा समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रयास भटराइ, उपाध्यक्ष चन्द्रकला राई लगायतले सम्मानित ब्यक्तित्वको बारेमा चर्चा गर्दै बजेट कार्यान्वयनमा सबैलाइ सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

    यस अघि बजेटको तथा अन्य बिषयमा सहभागीहरुले आ आफ्नो धारणा राख्नु भएको थियो ।

    यसरी धारणा राख्नेहरुमा रोङ १ का तुलसीराम न्यौपाने, रोङ ३ का मात्रिका बराल रोङ ६ का मणिकुमार स्याङबो लगायत रहनु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.