• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जननेता भण्डारीको सम्झनामा बिर्तामोडमा बृक्षरोपण


  •    संवाददाता/ सोमबार, असार १४, २०७८  

  • झापा । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियु बिर्तामोड नगरकमिटीले बृक्षरोपण गरेको छ।

    एमालेका स्वगिय नेता भण्डारीको सम्झनामा विद्यार्थी संगठनले बिर्तामोड ९ गरामनीमा रहेको दुर्गा माध्यमिक बिद्यालयको परिसरमा विभिन्न जातका ५५ वटा बिरुवा रोपिएको संतोष तिम्सिनाले बताए ।

    Advertisement

    कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीले बिरुवा रोप्दै उद्घाटन गरेका थिए ।

    Advertisement

    अध्यक्ष तिम्सिनाको अध्यक्षता रहेको कार्यक्रममा एमाले नेता उमानाथ ओलि , अनेरास्ववियु केन्द्रिय सदस्य रोशन लामा,युवा परिषद अध्यक्ष मदन बुढाथोकी , रास्ट्रिय शिक्षक संगठन नगरकमिटी अध्यक्ष उमानाथ भण्डारी लगायतको उपस्तिथि रहेको थियो ।

    आशिष बरालले स्वागत गरेको कार्यक्रमको संचालन प्रज्वल संग्रौलाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.