• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गन्धर्वको भोक मेट्दै अनेरास्ववियु


  •    संवाददाता/ शनिबार, जेठ २२, २०७८  

  • झापा । झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व वस्तीमा राहत लिएर विद्यार्थी संगठन पुगेका छन् ।

    चामाल, दाल,खानेतेल, साबुन, नुन, लगायतका अत्यावश्यक खाद्य सामाग्री लिएर गन्धर्व वस्तीमा कचनकवल गाउँपालिका कमिटी अनेरास्ववियु पुग्दा स्थानीय खुशी भएका छन् ।

    Advertisement

    शनिबार ४५ घर परिवारलाई ७० हजार बढीको सामाग्री बितरण गरिएको संगठनका केन्द्रिय सदस्य रोशन लामाले बताए । जिल्ला समन्वय समिती प्रमुख सोमनाथ पोर्तेल,सामाजिक युवा बिक्रम तिवारीको सहयोगमा गन्धर्व वस्तीमा प्रदेश सांसद बसन्त बानियाँको पहलमा बितरण गरिएको हो ।

    Advertisement

    अति विपन्न परिवारका सन्थाल समुदायहरुलाई चामल, लुगा धुने साबुन, सोयाबिन ,नुन खानेतेल लगायतका सामग्री विरण गरेको पुर्वाञ्चल गन्धर्व समाजमा सचिब रबिन गन्धर्वले बताए । उनले भने ठूलो राहत मिल्यो” “घरमा भएको अन्न सबै सकियोको थियो दाताहरुले ल्याइदिनुभयो । आफ्नो पालिकामा कोहि पनि भोकले मर्न दिनु हुदैन भन्दै स्थानीय युवा संघका नेता नवराज ढुंगाना ,उमेश मिश्र ,संदिप निरौलाले यस अघि नै विभिन्न श्रोत जुटाएर उनिहरुलाई सहयोग गर्दै आएका छन् ।

    कोरोना महामारीका कारण देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएका गन्धर्व जाति आर्थिक सङ्कटमा परेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.