• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देवकोटा रङ्याउन खतिवडाले दिए रङ


  •    / बुधबार, जेठ १२, २०७८  

  • झापा । बिर्तामोड नगरपालिका ९ स्थित देवकोटा आधारभूत बिद्यालयमा युवा व्यावसायिले आवस्यक रंगरोगनका लागि सहयोग प्रदान गरेका छन् । बिर्तामोडका युवा मोहन खतिवडाले  करिब  ८५ हजार बराबरको आवस्यक सामाग्री आज हस्तान्तरण गरेका छन् ।

    रङका सामाग्री हस्तान्तरण गर्दै खतिवडा र अर्का व्यावसायि अशोक चौलागाईंले आगामी पुस्ता निर्माण गर्ने बिद्यालय भएकाले विद्यार्थी पढ्ने बाताबरण बाल मैत्री हुनु पर्ने बताए ।                                                                                                       

    Advertisement

    उनिहरुले आगामी दिनमा बिद्यालय लाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा प्रध्यानाध्यापक मुकुन्द रेग्मी , ब्यबस्थापन समितीका गंगा भण्डारी ,सहदेब थपलिया लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    स्थानीय युवाहरुको पहलमा शुरु भएको निर्माण कार्यले थप गति लिएको र सम्पुर्ण काम सक्न लगभग १२ लाख खर्च हुने अनुमान गरिएको छ । बिद्यालयमा निर्माणाधीन सरस्वतीको मन्दिर निर्माण कार्य अन्तिम चरणमा रहेको   छ । 

    बिद्यालय परिसर तथा कक्षाकोठामा रङरोगन तथा अन्य भौतिक निर्माण कार्य धमाधम भइरहेको समितीका अध्यक्ष सरोज पौडेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.