• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निजी क्षेत्रसँगको सहकार्यमा मेचीनगरमा अक्सिजन प्लान्ट बन्ने


  •    संवाददाता/ सोमबार, जेठ १०, २०७८  

  • झापा । कोभिड १९ को उपचारमा अक्सिजनको हाहाकार भइरहेको बेला झापाको मेचीनगर नगरपालिकामा भने निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजन प्लान्ट बन्ने भएको छ ।

    झापामा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपल्ट मेचीनगर १० धुलावारीस्थित आम्दा मेची हस्पिटलमा ८० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको ग्लोबल फन्डले ३५ लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले २० लाख रुपैयाँ अनुदान दिने छ ।

    Advertisement

    अपुग रकम मेची उद्योग वाणिज्य संघ, झापामा रहेका रोटरी क्लवहरु र निजी क्षेत्रबाट संकलन गरिने रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले जानकारी दिए ।

    Advertisement

    क्षेत्रीका अनुसार १५ दिनभित्र उपकरण नेपाल ल्याइसक्ने तयारी छ । स्वीडेनबाट उपकरण ल्याउने तयारी छ । प्रति घण्टा ४० सिलिन्डरमा ग्यास भर्न सक्ने क्षमताको दुई वटा मेसिन ल्याइने उनले जानकारी दिए ।

    रोटरी क्लव अफ काँकरभिट्टालाई रोटरी इन्टरनेसनलले ग्लोबल फन्डबाट यो अक्सिजन प्लान्ट दिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.