झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा ंजागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
त्यस्तै २४ घण्टामा मुलुकभर कोरोना संक्रमणबाट १२९ मृत्यु भएको छ
Advertisement







