• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोनाबाट झापामा थप ४ जनाको मृत्यु


  •    संवाददाता/ आइतबार, जेठ ०९, २०७८  

  • झापा । कोरोना संक्रमणबाट झापामा थप ४ जनाको मृत्यु भएको छ । कनकाई , कमल , अर्जुनधारा र भद्रपुरगरी एक–एकजनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ३ का करिब ४० वर्षिय पुरुषको उपचारको अभावमा ज्यान गएको छ । संक्रमण पुष्टि भएर होम आइसोलेसनमा रहेका ती संक्रमितको स्वास्थ्य अबस्था गंभीर भएपछि हिजो बेलुका उपचारका लागि धरानको वीपी कोभिड हस्पिटल लगिएको थियो । त्यहाँ बेड खाली नभएको भन्दै फर्काइदिएपछि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले जानकारी दिए । योसँगै कनकाई नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १२ पुगेको छ ।

    Advertisement

    त्यस्तै अर्जुनधारा ११ का ५२ वर्षिय पुरुषको धरानमा गएराति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।अर्जुनधारामा दोस्रो लहरमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

    Advertisement

    त्यस्तै कमल गाउँपालिका वडा नं ६ का ७३ वर्षिय बृद्धको दमकको लाइफलाइन अस्पतालमा गएराति ११ बजे मृत्यु भएको छ । सोही अस्पतालमा एन्टीजेन टेष्टमा पोजिटिभ देखिएको र उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले बताए ।

    त्यस्तै भद्रपुर वडा नं २ का ५२ वर्षिय पुरुषको आज बिहान मेची अस्पतालमा मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै भद्रपुरमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.