• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा जेठ महिनाको खोप सेवा स्थगन


  •    संवाददाता/ सोमबार, जेठ ०३, २०७८  

  • झापा । मेचीनगर नगरपालिकाले हरेक महिनाको तालिका अनुुसार सञ्चालन गदैं आएको खोप सेवा स्थगन गरेको छ ।

    जन्मेदेखि १५ महिनामूनिका बालबालिका र गर्भवती महिलाहरुलाई नगरपालिकाको खोपकेन्द्र एवम् स्वास्थ्य केन्द्रहरुले प्रत्येक महिनाको ३ गतेबाट तालिका अनुसार सञ्चालन गदैं आएको १२ वटा रोग विरुद्घको नियमित खोप स्थगन गरेको नगर प्रमुख विमल आचार्यले जारी गरेको सूचनामा जनाइएको छ ।

    Advertisement

    स्थानीय तहबाटै योजना बनाएर खोप लगाउन छुटेका बालबालिकाको खोजी कार्य गरेर पूर्णखोप सुनिश्चितता दिलाउने तथा दीगोपना कायम राख्ने उद्घेशयले खोपसेवा सुदृढिकरण सम्बन्धि नगरपालिकास्तरीय योजना तथा अभिमुखीकरण गोष्ठी समेत यसअघि मेचीनगरमा सम्पन्न भएको थियो ।

    Advertisement

    विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै २०७८ साल जेठ महिनाको खोप सेवा स्थगन गरिएको नगर प्रमुख आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

    खोप सेवा प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएपनि विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै २०७८ साल जेठ महिनाको खोप सेवा स्थगन गरिएको नगर प्रमुख आचार्यको भनाई छ ।

    नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोपसेवा प्रदान गदैं आएको छ । मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ । ‘खोज र खोप ’ भन्ने नीति अनुरुप नगरका १५ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला स्वयम् सेविकाहरु परिचालन गरीएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.