• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले बिर्तामोड नगर कमिटीले नगर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर दिने


  •    संवाददाता/ आइतबार, जेठ ०२, २०७८  

  • झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई अक्सिजन सिलिन्डर दिने भएको छ ।

    अक्सिजनको चरम अभावको मध्यनजर गर्दै ५० थान अक्सिजन सिलिन्डर खरिद गरि बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको नगर सचीव सुभाष भट्टराईले जानकारी दिए ।

    Advertisement

    आगामी तीन दिन भित्रमा रकम जम्मा गरि खरिद प्रक्रिया अगाडि बढाईने भट्टराईले जानकारी दिए ।

    Advertisement

    प्रति सिलिन्डर १५ हजार पर्ने र ५० वटा लाई ७ लाख ५० हजार रुपैयाँ खर्च हुने भएकाले पार्टी ,आम उद्योगी व्यवसायी ,जनप्रतिनिधि ,कर्मचारी तथा दाता महानुभावहरुलाई यस महान अभियानमा सहभागी भइ आर्थिक सहयोगका लागि अनुरोध गर्दै नगर भित्रमा रहेका बिरामीलाई सहयोग पुग्ने भएकाले यो अभियान थालिएको बिर्तामोड वडा नम्बर ३ का इन्चार्ज मदन बुढाथोकीले बताए ।

    हाल नगर अस्पतालमा १० वटा अक्सिजन सिलिन्डर रहेको र थप संक्रमित बढ्दै गएकोले पार्टीले सहयोगका हात अगाडि बढाएको नेताहरु बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.