• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खुल्ला सीमा सिलमा पनि अवैध कारोबार ,स् सशस्त्रद्वारा सय कार्टुन चाइनिज स्याउ र १० लाखको कपडा बरामद


  •    संवाददाता/ शनिबार, बैशाख २५, २०७८  

  • झापा । अहिले खुला सीमा क्षेत्र स्थानीय प्रशासनले सिल गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गर्दै नाका सिल गरेको हो ।

    सुरक्षाकर्मीले खुला नाका सिल गरे पनि नाकाबाट हुने अवैध कारोबार भने अझै रोकिएको छैन ।

    Advertisement

    सशस्त्र प्रहरीले ज्यामिरगढी नाकाबाट १० लाख बढीको भन्सार छलेको कपडा बरामद गरेको चार दिन पछि केचनाबाट ठुलो परिणामको चाइनिज स्याउ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाले जनाएको छ ।

    Advertisement

    कचनकवल गाउँपालिका १ स्थित तोरीवारिबाट बिहीबार राती १० बजे एक सय कार्टुन चाइनिज स्याउ बरामद गरेको छ । सो स्याउ स्थानीय कारोबारी मनोज रायाको रहेको खुलेको छ । उनको घरमा दशगजा नजिकै पर्छ । सीमा पिलर १२२ नजिकैबाट चाइनिज स्यायको तस्करी भइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट घेरावारि खटिएको प्रहरी टोलीले सो परिणामको स्याय बरामद गरेको हो ।

    ट्याक्टरमा हालेर सीमातर्फ स्याय लगिरहेको सूचना पाएपछि बिओपी घेराबारीसहित केचनाको टोली पनि घटनास्थल पुगेको थियो । संयुक्त टोलीले बरामद गरेको स्याउको मूल्य ८० हजार रहेको  सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

    बाटैबाट स्याय बरामद गरिएको कारण ट्याक्टर छाडिदिएको जनाइएको छ । दशगजा क्षेत्रबाट बरामद गरिएको भए ट्याक्टर पनि भन्सार बुझाइन्थ्यो सशस्त्र प्रहरीले जनाएको छ ।  पछिल्लो समयमा केचना, घेरावारि, टाघनडुब्बा नाकाबाट ठुलो परिणामको चाइनिज स्याउको तस्करी भइरहेको छ ।

    त्यहाँका कारोबारीले आफू अनुकूल प्रहरीलाई सेटिङ मिलाएर नेपालबाट भारत स्याय पठाउने र भारतबाट अवैध सरसामान भित्राउने कार्य गरिरहेको स्थानीयको दाबी छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीबाट खटिएका टोलीले वैशाख २० गते ठुलो परिणामको लत्ताकपडा बरामद गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.