• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कमल गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ लागि समन्वय समिती गठन


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०७, २०७८  

  • बैशाख ७, कमल । राष्ट्रिय जनगणना २०७८ सञ्चालन र व्यवस्थापन कार्यलाई सहजीकरण गर्नका लागि स्थानिय तहमा धमाधम जनगणना समन्वय समिती गठन कार्य भइरहेको छ ।

    झापाको कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको संयोजककत्वमा समन्वय समिती गठन भएको छ ।

    Advertisement

    समितीको सदस्यमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुर्यप्रसाद न्यौपाने, तोपगाछी प्रहरी चौकीका ईन्चार्ज सीताराम भण्डारी, वडा नम्वर २ का सचिव देविप्रसाद फुएल र स्थानिय तहको जनगणना अधिकारीका तर्फबाट प्रकाश रन्जितकार रहेका छन् ।

    Advertisement

    समितीले राष्ट्रिय जनगणनाका लागि गरिने स्थलगत कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने, तथ्याङ्क सङ्कलन कार्यमा गुणस्तरीयता कायम गर्ने तथा पुर्णगणना हुने व्यवस्थाको लागि सहजीकरण तथा प्रचार प्रसार गर्ने , स्थानिय जनगणना कार्यालयलाई आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापनमा सहयोग गर्ने र स्थानिय स्तरमा राष्ट्रिय जनगणना कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने लगायतका कार्य गरि समिती गठन गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.