• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीका दुई युवालाई घाइते बनाएको र उपचार समेत नगरेको भन्दै सन्थाल युवा समाजको बिरोध


  •    संवाददाता/ सोमबार, बैशाख ०६, २०७८  

  • झापा । बिर्तामोड ७ गरामनीका दुई युवालाई कुटपिट गरि घाइते बनाएको र उपचार समेत नगरेको भन्दै सन्थाल युवा समाजले बिरोध जनाएको छ।

    घाइते सुमन हेमरम र अर्जुन मर्डीको उपचार र क्षतिपूर्तिको माग गर्दै इलाका प्रहरी कार्यालय परिसरमा प्ले कार्ड सहित समाजले बिरोध जनाएको हो ।

    Advertisement

    स्थानीय एक युवाले गत चैत २५ गते सामान्य कुरामा विवाद हुँदा सुमन र अर्जुनलाई कुटपिट गरी सिसाका बोतलले प्रहार गर्दा टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको समाजका अध्यक्ष छबि मुर्मुले बताए ।

    Advertisement

     

    ट्रयाक्टरमा ड्राइभर र लेवरको काम गर्ने उनीहरुको आर्थिक अवस्था समेत नाजुक भएकोले दोषीमाथी कारबाही र घाइतेको उपचार गर्नुपर्ने माग गरेको मुर्मुले बताए ।

    सुमन र अर्जुनको हाल बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

    दोषीलाई हाल सम्म पनि प्रहरीले पक्राउ नगरेको भन्दै न्यायको लागि उचित पहल गरिदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन सडकमा उत्रिएको युवाहरुले बताएका छन् ।

    घाईतेहरुको उपचार भईरहे पनि अस्पतालमा तिर्ने पैसा नभएको परीवारको भनाई छ । न्याय दिन भन्दै  प्रहरीमा दिएको उजुरीको कुनै सुनुवाइ नभएको परीवारको गुनासो छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.