• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाख्रा फर्म तथा फर्निचर उद्योगमा आगलागी


  •    संवाददाता/ आइतबार, बैशाख ०५, २०७८  

  • झापा । झापाको दुई ठाउँमा आज बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

    भद्रपुरको फर्निचर उद्योग र बुधबारेको बाख्रा फर्ममा आगलागी भएको हो । बिहान ३ बजे भद्रपुर ७ मा यादवराज पोख्रेलले संचालन गरेको एपी फर्निचर उद्योगमा अचानक परेको चट्याङबाट बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट तयारी फर्निचर तथा फर्निचर बनाउन प्रयोग हुने काठगरी पचास लाख मूल्य बराबरको क्षति भएको छ । सो आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय , भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ४ः१५ बजे समयमा पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

    Advertisement

    त्यस्तै बुद्धशान्ति गाउँपालिका ४ देवीबस्ती बस्ने ज्योति विमलीको इटा, काठ र टिनको छानो भएको एकतले बाख्रा फर्ममा पनि आगलागी भएको छ । अचानक आगलागी हुँदा फर्मभित्र रहेका बोयर जातका ४० वटा बाख्रा जलेर मरेका छन् । भने बाख्रालाई खुवाउने दाना र फार्म पूर्णरुपमा जलेर नष्ट हुँदा
    ६५ लाख बराबरको क्षति भएको जनाइएको छ । सो आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय , बिर्तामोड र भद्रपुरको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.