• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आर्दश चोकमा महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न


  •    संवाददाता/ शनिबार, चैत २८, २०७७  

  • बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं.३ स्थित आर्दश चोकमा दुई दिवसीय महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

    आर्दश टोल विकास समितिको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं.३ को आर्थिक सहयोगमा भएको तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

    Advertisement

    आर्दश टोल विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक टिकाराम धौरालीको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं।३ का वडा सदस्य सृष्टि दाहाल रहेकी थिइन् ।

    Advertisement

    उक्त तालिमको सहजीकरण विजय तिम्सिना, शान्ता अधिकारी र झुमा चुडालले गरेका थिए ।

    सो तालिममा प्रशिक्षार्थीहरुलाई कुन कार्यक्रममा कसरी उद्धोषण गर्ने, कसरी सुमधुर बोल्ने, आत्मबल कसरी बढाउने, डरको व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण गराइएको थियो ।

    प्रशिक्षार्थी शिला शिवाकोटीले मन्तव्यबाट स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिका वडा नं.३ का वडा सचिव भिम अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.