• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा उनी निकट पत्रकारको संगठनलाई हराउन दौडधुप


  •    संवाददाता/ बुधबार, चैत २५, २०७७  

  • २५ चैत्र, झापा । पत्रकार महासंघ झापा शाखाको निर्वाचन बुधबार सम्पन्न भएको छ । निर्वाचनमा ९७.३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

    शाखाको कुल २ कुल ६३ मत मध्ये २ सय ५६ मत खसेको आयोगले जानकारी दिएको हो । मतगणना आजै बेलुकि ९ बजे बाट हुने भएको छ।

    Advertisement

    प्रधानमन्त्री केपि शर्मा ओलिको गृहजिल्ला झापामा अध्यक्ष पदका ३ उम्मेद्बारहरु बिच जुँघाको लडाई देखिएको छ । पत्रकारहरुलाई स्वतन्त्र रुपमा हेरिएपनि झापाको माहोल त्यस्तो देखिएन । निर्वाचनका बेला प्राय राजनीतिक दलका नेताहरु निर्वाचन स्थलमै देखिन्थे ।

    Advertisement

    ओलीको गृहजिल्ला झापामा एकथरी नेताहरु ओली निकट उम्मेद्बारलाई हराउने योजनामा देखिन्थे भने एकथरी नेताहरु ओलीको साख जोगाउन भरपुर कसरतमा देखिन्थे ।

    काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन, माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर र राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालबिचको एकताले एमाले निकट प्रेस चौतारीलाई हराउन उद्दत देखिन्थे ।

    1. केन्द्रको राजनितिक घटनाक्रमले झापाका पत्रकारहरुको निर्वाचनमा समेत ठुलै महत्व राखेको देखिएको छ । जसमा स्वतन्त्र रुपमा अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत केही सदस्यका उम्मेद्बारहरु समेत चुनावी मैदानमा होमिएका थिए । जसका कारण पनि झापाको निर्वाचनलाइ महत्त्वका  सााथ हेरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.