• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहारा नेपालद्वारा रोङको मोतिराम माविका विद्यार्थीलाई न्यानो कपडा वितरण


  •    संवाददाता/ शुक्रबार, पुष ११, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित सहारा नेपालले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

    सहाराले शुक्रबार इलामको रोङ गाउँपालिका-६ को मोतिराम माध्यमिक विद्यालयका कक्षा १ देखि १० सम्मका १ सय २० जना विद्यार्थीहरूलाई स्विटर वितरण गरेको हो ।

    Advertisement

    मोति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद अधिकारीको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक कुमार मगरले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडाका प्रतिनिधिहरु, अनुगमन समिति संयोजक दुर्गा भण्डारी, सह-सचिव लालबहादुर गिरी, कार्यसमिति सदस्यहरू हेमराज गिरी र ध्यानबहादुर भारती लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको सहारा नेपालका कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.