• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बेल्स मोडलमा प्रयोगात्मक शैक्षिक सामग्रीको प्रदर्शनी


  •    संवाददाता/ बुधबार, पुष ०९, २०८२  

  • झापाको बिर्तामोड नगरपालिका-७ स्थित भुसाबाडीमा रहेको बेल्स मोडल स्कूलमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

    विद्यालयमा बुधबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमको विषय वस्तुमा आधारित रहेर तयार गरेको प्रयोगात्मक शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको हो । जस अन्तरगत विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयका २५० वटा भन्दा बढी प्रयोगात्मक सामग्रीको प्रदर्शनी गरिएको स्कूलले जनाएको छ ।

    Advertisement

    विद्यालयका अध्यक्ष जयकुमार प्रसाईंको अध्यक्षतामा भएको प्रदर्शनी कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् ।

    Advertisement

    उक्त कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड-७ की वडा सदस्य लक्ष्मी खतिवडा, निशा फाउण्डेशनका संरक्षक विष्णु भेटवाललगायतको आतिथ्य रहेको थियो ।

    स्कूलका प्रिन्सिपल प्रसाईंले शैक्षिक प्रयोगात्मक कार्यले विद्यार्थी व्यावहारिक ज्ञानको विकास गर्ने बताए । उनले पुस्तकमा भएको सिकाईलाई वास्तविक जीवनसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।

    प्रर्दशनीमा विद्यार्थीहरुले विज्ञान, गणित, नेपाली र अंग्रेजी विषय अन्तरगत तयार गरेका २५० वटा भन्दा सामग्रीहरु राखिएको थियो । उक्त प्रदर्शनीमा नगरका अन्य १० वटा विद्यालयका विद्यार्थीले अवलोकन गरेका छन् भने आफ्ना बालबालिकाले तयार पारेका सामग्रीहरुको अभिभावकहरुले समेत अवलोकन गरेका थिए ।

    विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले स्वागतसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्कूलका भाइस प्रिन्सिपल देवन ढुंगानाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.