• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विष्णु भवानी विद्यालयको वार्षिकोत्सव सम्पन्न


  •    संवाददाता/ सोमबार, मङि्सर ३०, २०८२  

  • झापाको बिर्तामोड-१० मा अवस्थित विष्णु भवानी अङ्ग्रेजी विद्यालयले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ ।

    विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    उक्त अवसरमा विभिन्न संस्कृतिहरू झल्कने नृत्य तथा राष्ट्रिय गीत-संगीतले कार्यक्रमलाई आकर्षक बनाएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि भण्डारीले विद्यार्थीलाई कला, संस्कृति र आफ्नो पहिचानसँग परिचित गराउन विद्यालयले खेलेको भूमिका अतुलनीय रहेको बताए ।

    त्यस्तै विशिष्ट अतिथि प्याब्सन नगर कमिटी अध्यक्ष सुरेन्द्र खरेलले अभिभावकले बालबालिकालाई उनीहरूको रुचिअनुसार गतिविधि गर्न दिए पनि पूर्ण रूपमा स्वतन्त्र छोड्न नहुने धारणा राखेका थिए ।

    कार्यक्रममा न्यूटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देभेन्द्र हुमागाई, कञ्चन अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल दीपक चम्लागाईं, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहाल उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लिला अनमोलले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.