• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन अर्जुनधाराको सांस्कृतिक कार्यक्रम सुरु


  •    संवाददाता/ सोमबार, मङि्सर ३०, २०८२  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको आयोजनामा अर्जुनधारा नगरस्तरीय सांस्कृतिक कार्यक्रम २०८२ सोमबारदेखि सुरु भएको छ ।

    झापाको अर्जुनधारा नगरपालिका-८ स्थित शनिश्चरे बजारको प्राङ्गणमा प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख हरिबहादुर कुँवरले उद्घाटन गरेका थिए ।

    Advertisement

    दुई दिनसम्म सञ्चालन हुने पालिकास्तरिय गायन तथा नृत्यका विभिन्न विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा ३३ वटा विद्यालयका पाँच सय जना बढी विद्यार्थी सहभागी हुने प्याब्सन झापाका सदस्य सुमन शर्मा जमरकट्टेलले जानकारी दिए ।

    Advertisement

    कार्यक्रम अन्तरगत कक्षा ११ र १२ को गायन प्रतियोगिता, १२ वर्ष माथिका गायन प्रतियोगिता, १२ वर्ष मुनिका गायन प्रतियोगिता, कक्षा ५ सम्मको शास्त्रीय नृत्य प्रतियोगिता, कक्षा ८ सम्मको आधुनिक नृत्य प्रतियोगिता र कक्षा १० सम्मको सांस्कृतिक नृत्य प्रतियोगिता हुने बताइएको छ ।

    कार्यक्रममा अर्जुनधारा-८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बा, झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सदस्य दीपेन्द्र सुब्बा, प्याब्सन अर्जुनधाराका सल्लाहकार रुद्र सिटौलालगायतको आतिथ्यता रहेको थियो ।

    प्याब्सन अर्जुनधाराका सल्लाहकार एवम् कार्यक्रम संयोजक राजेशकुमार आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन अर्जुनधाराका सचिव ताराप्रसाद नेपालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.