• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोमेन्द्र बिर्ता मोडलद्वारा बालबालिकालाई सहयोग


  •    संवाददाता/ आइतबार, मङि्सर २९, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित गोमेन्द्र बिर्ता मोडल स्कुलले तारा नमस्ते बाल ग्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ ।

    विद्यालयमा रहेको जिबिएम राइजिङ्ग बाल क्लबले १० हजार बराबरको स्टेसनरी सामग्री र ट्रायकसुट कपडा प्रदान गरेको हो ।

    Advertisement

    स्टेसनरी सामग्री अन्तरगत १३० थान भन्दा बढी कपी, जेलपेन १५ प्याकेट, सर्पनर दुई प्याकेट, इलेजर दुई प्याकेट र पेन्सिल १० दर्जन तथा फलफूल र २८ थान सुट कपडा प्रदान गरेको संस्थापक उत्तम खनालले जानकारी दिए ।

    Advertisement

    उक्त अवसरमा विद्यालयका प्रिन्सिपल गीता ढकाल, बाल क्लब फोकल पर्सन सिएम खरेल, बाल क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    बाल क्लब अध्यक्ष रिचा प्रसाईंले बाल क्लबको महत्व, उद्देश्य र सहयोग गर्न पाउँदाको अनुभव समेटेको मन्तव्य राखेको कार्यक्रममा बालग्राम सञ्चालक यसोदा चपागाईंले स्वागत र धन्यवाद व्यक्त गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.