त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपालीलाई क्याम्पस मार्फत अनलाइनबाट पढाउने भएको छ ।
त्रिविले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई पढाउने विषय समावेश गरेको हो ।
उपकुलपति दीपक अर्यालका अनुसार प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पस मार्फत अनलाइनबाट पढाउन लागिएको हो ।
Advertisement







