झापाको मेचीनगर ७ मा अवस्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सहयोगमा धानको कुन्यु लगाइएको छ ।
विद्यालयको जग्गा ठेक्कामा दिएका स्वर्गीय मोहन ढुंगेल र बुहारी रातिका ढुङ्गेलका ममतामयी आमाको निधन भएपछि खेतबारी भरि धान उठाउन कोही नभएको अवस्थामा विद्यार्थी तथा शिक्षकहरूको सहयोगमा धान उठाइएको विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईले जानकारी दिए ।
उक्त कार्य गत शुक्रबार १ बजे पछाडि गरिएको थियो ।
Advertisement







