• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन स्पोट्रस मिट बिर्तामोडमा सुरु, ३० विद्यालयको सहभागिता


  •    संवाददाता/ शुक्रबार, कार्तिक २९, २०८२  

  • निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन झापा शाखाअन्तर्गत बिर्तामोड नगर समितिले आयोजना गरेको प्याब्सन स्पोट्रस मिट आजबाट सुरु भएको छ ।

    उक्त प्रतियोगितामा ३० वटा निजी तथा आवासीय विद्यालयले सहभागिता जनाएका छन् ।

    Advertisement

    ४.८ फिट उमेर समुहका छात्रहरुको फुटबल खेलको उद्घाटन कार्यक्रम आज बिहान बिर्तामोड स्थित प्रशान्ति एजुकेशन फाउन्डेसनको खेल मैदानमा भएको थियो भने अन्य विधाका खेलहरु पनि अन्य विद्यालयका खेल मैदानमा एकैसाथ उद्घाटन भएका थिए ।

    Advertisement

    प्रतियोगिताको उद्घाटन समारोहमा प्याब्सन नगर अध्यक्ष सुरेन्द्र खरेल, कोषाध्यक्ष प्रमिला बजगाईं, सहकोषाध्यक्ष दिपक चम्लागाईं, विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

    स्पोट्रस मिटबाट विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको खेल संयोजक तथा नगर प्याब्सन सदस्य रहमद अन्सरीले बताए ।

    उनले प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल लगायतका विभिन्न खेल विधाहरू समावेश गरिएको बताएका छन् । सबै खेलहरू व्यवस्थित ढंगले सञ्चालन गर्न आवश्यक प्राविधिक तथा जनशक्तिको तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ ।

    स्पोट्रस मिट शनिबारसम्म निरन्तर सञ्चालन हुनेछ भने समग्र प्रतियोगिता मंसिर १ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समापन समारोहमा उत्कृष्ट खेलाडी तथा विद्यालयहरूलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

    छात्रछात्राको गुणस्तरीय शिक्षासँगै सहपाठ्यक्रम र खेलकुद क्रियाकलापलाई प्रोत्साहन गर्न प्याब्सनले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.