• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाको आयोजनामा हाजिरीजवाफ र आकस्मिक वक्तृत्वकला


  •    संवाददाता/ आइतबार, कार्तिक २४, २०८२  

  • निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल झापाको आयोजनामा अतिरिक्त क्रियाकलाप (ईसिए) अन्तर्गत हाजिरीजवाफ र आकस्मिक वक्तृत्वकला सम्पन्न भएको छ ।

    “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ शनिबार शिवसताक्षी नगरपालिका झिलझिले स्थित एक रिसोर्टमा प्रतियोगिता सम्पन्न भएको हो ।

    Advertisement

    प्याब्सन झापाको अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभुत तह तर्फ हाजिरी जवाफ प्रतियोगिता तथा नेपाली र अंग्रेजी भाषामा आकस्मिक वक्तृत्वकला प्रतियोगिता भएको हो ।

    Advertisement

    प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता र शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राको प्रमुख अतिथ्यता तथा प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागो, जिल्ला वरिष्ठ सल्लाहकार प्रभु कुमार श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।

    हाजिरीजवाफ प्रतियोगिता तर्फ बुद्धशान्ति गाउँपालिका स्थित एरा ईभर ग्रिनका ससा मैनाली र आभास पौडेलको टिम प्रथम भएको छ ।

    त्यस्तै बिर्तामोड नगरपालिका स्थित न्युटन्स एकेडमीका दिपिका तिम्सिना र सत्कार खतिवडाको जोडी द्वितीय भएको छ भने बुद्धशान्ति गाउँपालिका स्थित जयपुर इङ्गलिस स्कुलका दिव्यांशु अधिकारी र दिव्या अधिकारीको जोडी तृतिय भएको आयोजक प्याब्सन झापाले जनाएको छ ।

    त्यसैगरी अंग्रेजी विषयमा आकस्मीक वक्तृत्वकला तर्फ बुद्धशान्ति गाउँपालिका स्थित एरा एभरग्रीन स्कुलका एन्जल खड्का प्रथम, कनकाई नगरपालिका स्थित नवयुग शिक्षा निकेतनका सेविना ओली र गौरदह नगरपालिका स्थित नमुना अंग्रेजी माध्यमिक विद्यालयका सम्पन्न बाबु कोइराला तृतिय भएको प्याब्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए ।

    त्यस्तै नेपाली विषयमा आकस्मिक वक्तृत्वकलातर्फ दमक नगरपालिका स्थित एकता एकेडेमीकी परिधी शिवाकोटी प्रथम भएकी छन् भने बिर्तामोड स्थित निदी उच्च शिक्षा निकेतनकी एलिजा भट्टराई र झापा गाउँपालिका स्थित चन्द्रज्योती इङ्गलिस स्कुलका निरोज पाठक तृतिय भएको सचिव उप्रेतिले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.