• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कन मन्टेश्वरीमा दशैं मिलन कार्यक्रम सम्पन्न


  •    संवाददाता/ शनिबार, असोज ११, २०८२  

  • झापाको बिर्तामोड-३ मा अवस्थित लिङ्कन मन्टेश्वरी विद्यालयले पठन-पाठनसँगै संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले ‘दशैं मिलन कार्यक्रम’ सम्पन्न गरेको छ ।

    दशैं आउन केही दिन बाँकी भएपनि विद्यालय शुक्रबारदेखि बिदा हुने भएकाले विद्यार्थीहरूलाई पर्वसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

    Advertisement

    टिका र जमरामा सजिएका नानी-बाबुहरू खुसी हुँदै दशैं पर्वको अनुभव व्यक्त गरिरहेको देख्दा, ‘हरेक कुराको सुरुवात बालापनबाटै हुन्छ,’ भन्दै विद्यार्थी नवीन कार्कीका बुबाले यस किसिमका कार्यक्रमले बालबालिकामा संस्कृतिप्रतिको चासो र ज्ञान बढाउने धारणा राखेका थिए ।

    Advertisement

    बिर्तामोड नगरपालिकाकी शिक्षा शाखा अधिकृत जानुका रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्युटन एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं,आदर्श कलेज अफ होटेल म्यानेज्मेटका प्रमुख संजोक खरेल , नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपाने ,पत्रकार भरत प्रसाई, देब बाँस्कोटा, अभिभावक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा प्रमुख अतिथि रेग्मीले बालबालिकालाई टीका-जमरा लगाउँदै, पठन-सिकाइसँगै संस्कृतिको संरक्षणमा सहभागी गराउनु सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण कार्य भएको बताइन् ।

    विद्यालयका सञ्चालक सरोज पौडेलले दशैं पर्व मनाउने तरिका बालबालिकालाई बुझाउन सांस्कृतिक अभ्यासका रूपमा कार्यक्रम गरिएको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.