• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सिकाई सहजीकरणका लागि फक्तालुङ र लिङ्कनको सहकार्य


  •    संवाददाता/ आइतबार, भदौ २९, २०८२  

  • झापा । झापाको बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कुल र कनकाई नगरपालिका–७ मा रहेको फक्तालुङ एजुकेशन फाउन्डेशन बीच सिकाइ सहजीकरणको अभ्यास सम्पन्न भएको छ।

    कार्यक्रम अन्तर्गत दुवै विद्यालयका शिक्षकहरूले कक्षागत सहकार्य गर्दै बालबालिकाको सिकाइलाई अझ प्रभावकारी बनाउन सकिने विधिहरूको अभ्यास गरेका थिए। कक्षा कोठामै भएको सहकार्यले बालमैत्री सिकाइ वातावरण निर्माणमा सहयोग पुगेको शिक्षकहरूले बताए।

    Advertisement

    अन्तर्राष्ट्रिय अवार्ड प्राप्त फक्तालुङ एजुकेशनले सिकाइमा अपनाएका नयाँ अभ्यासलाई नजिकबाट बुझ्न र बालबालिकालाई अङ्ग्रेजी भाषाको प्रयोगमा अभ्यस्त बनाउन सहयोग पुर्‍याउने उद्देश्यले लिङ्कन मन्टेश्वरी स्कुलले स्थलगत अवलोकन भ्रमण गरेको थियो।

    Advertisement

    फक्तालुङ एजुकेशनका प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले लिङ्कन मन्टेश्वरी सँगको सहकार्यले आफ्ना शिक्षकहरूलाई नयाँ प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले सिकाइमा साझेदारी र अनुभव आदान–प्रदानले दुवै विद्यालयका लागि सकारात्मक परिणाम दिने उल्लेख गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.