• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा अध्यापन सम्बन्धि प्रवर्द्धन कार्यशाला


  •    संवाददाता/ बिहिबार, भदौ १२, २०८२  

  • सोल्टी होटेलको सहकार्यमा गेट कलेजको विद्यार्थीलाई एकदिने अध्यापन सम्बन्धि प्रवर्द्धन कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ ।

    सोल्टीको नेपाल र जर्मनीमा कार्यगत प्रशिक्षण तथा प्रत्यक्ष रोजगारको अवसरसहित ब्याचलरमा अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट, ब्याचलर इन प्रोफेस्नर हस्पिटालिटी र कुकिङ तर्फ लेभल तीन को (टेफ) कार्यक्रम समेत रहेको बताइएको छ ।

    Advertisement

    गेट कलेज काठमाडौँका संस्थापक प्रवन्धक खेम लकाई, सोल्टी होटल्सका लर्निङ एन्ड डेभलपमेन्ट अफिसर रुपेश श्रेष्ठ, आदर्श कलेजका सञ्चालक सन्जोग खरेल, बिबेक नेपाल लगायतको उपस्थितिमा झापाका एक सयभन्दा बढी विद्यार्थीलाई अभिमुखिकरण गराइएको थियो ।

    Advertisement

    विद्यार्थीलाई सोल्टीको प्रबर्द्धनबाट विद्यार्थीको देशमै वा देश बाहिर कमाउँदै सिक्दै कार्यक्रम, रोजगारीका कार्यक्रम बारेमा समेत जानकारी दिएको थियो ।

    वर्तमान परिप्रेक्षमा होटल व्यवस्थापन संकायमा विद्यार्थीको आर्कषण बढ्दो रहेको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख दीपक दासले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.