• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा विधेयकको विरोधमा कोशी प्रदेशसभा भवन अगाडि प्रर्दशन


  •    संवाददाता/ सोमबार, भदौ ०९, २०८२  

  • शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालयका संगठनले कोशी प्रदेशसभा भवन अगाडि प्रर्दशन गरेका छन् ।

    संघीय शिक्षा ऐन अन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी शिक्षा विधेयक ल्याउन लागिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको हो ।

    Advertisement

    प्याब्सन, एन-प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए भने सहभागीले उल्टो साइकल चलाएर सरकारको सांकेतिक विरोध गरेका थिए ।

    Advertisement

    उनीहरुले सरकारले ल्याउन लागेको शिक्षा विधेयक शिक्षा क्षेत्रका लागि हानिकारक हुने बताउँदै सरकारको चर्को आलोचना गरेका थिए । निजी विद्यालयको स्वतन्त्रता तथा विद्यार्थीको शिक्षाको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले प्रदेशसभा भवन अगाडि प्रर्दशन गरेका हुन् ।

    महेन्द्र चोकमा भेला भएर आयोजना गरिएको विरोध ¥याली प्रदेश सभा भवन अगाडि पुगेर सरकारविरुद्ध नारावाजी गरेको प्याब्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए ।

    विरोध कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र पालिका कार्यसमितिमा रहने पदाधिकारी, सल्लाहाकार, सदस्य, पूर्व पदाधिकारी, पूर्व सल्लाहाकार, पूर्व सदस्य, लगायत सम्पूर्ण संस्थापक प्रिन्सिपल तथा विद्यालय प्रतिनिधि समेत उपस्थिति भएका थिए ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कोशी प्रदेश संयोजक सुमित थापाको संयोजकत्वमा भएको विरोध सभामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय वरिष्ठ सल्लाहकार टिकाराम पुरी, एनप्याब्सननका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयवहादुर श्रेष्ठ, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष भेषराज पोखरेल लगायतले बोलेको थिए ।

    उक्त कार्यक्रमको सञ्चालन कोशी प्रदेश सचिव गौरीमान फागोले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.