• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा विधेयक प्रति असहमति: कोशी प्रदेशसभा भवन अगाडि विरोध प्रर्दशन गर्ने


  •    संवाददाता/ आइतबार, भदौ ०८, २०८२  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले भोलि कोशी प्रदेशसभा भवन अगाडि विरोध प्रर्दशन गर्ने भएका छन् ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई संसदमा पेश भएको प्रस्तावित शिक्षा विधेयकमा कतिपय प्रावधानहरु प्रति असहमति जनाउँदै आन्दोलनमा रहेका यी दुई संगठनले केन्द्रीय कार्यक्रम अनुसार कोशी प्रदेशमा समेत विरोधका कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

    Advertisement

    कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व गर्दै प्याब्सन कोशीको अगुवाइमा प्रदेशसभा भवन अगाडि भेला भएर शान्तिपूर्ण विरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

    Advertisement

    विरोध प्रर्दशनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले समेत सहभागीता जनाउने भएको छ । झापाबाट सबै पालिका अध्यक्ष तथा प्याब्सन झापाका पदाधिकारीको सहभागीता रहने प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

    उनका अनुसार प्रदेशसभा भवन अगाडि उपस्थित भई व्यानर तथा कालो झण्डासहित शान्तिपूर्ण सभा एवम् विरोध ¥यली लगायतका कार्यक्रम गरिने छ ।

    बिहान ११ बजे महेन्द्र चोकमा भेला भएर विरोध ¥याली निकालिने र प्रदेशसभा भवन अगाडि पुगेर प्रर्दशन गर्ने कार्यक्रम रहेको प्याब्सन झापाका सचिव उप्रेतीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.