• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पशुपति माविको कक्षा १२ मा पालिकाकै उत्कृष्ट नतिजा


  •    संवाददाता/ बुधबार, साउन २२, २०८२  

  • बाह्रदशीमा अवस्थित राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार पशुपति माध्यमिक विद्यालय पालिकामै उत्कृष्ट नतिजा ल्याएको छ ।

    एसइई परीक्षामा समेत पालिकाकै उत्कृष्ट नतिजा ल्याएको पशुपति माध्यमिक विद्यालयले कक्षा १२ मा समेत उत्कृष्ट नतिजा ल्याएको हो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालका अनुसार परीक्षामा सहभागी मध्ये १२९ जनाले कक्षा १२ उत्तीर्ण गरेका हुन् । उनका अनुसार प्राविधिक धार तर्फ सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ ।

    Advertisement

    त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या २५ जना रहेको छ भने २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३६ जना रहेको छ ।

    २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ जना तथा २ जीपीए देखि २ दशमलव ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १२ जना रहेको प्रधानाध्यापक दाहालले बताए । पालिका भित्र सञ्चालित संस्थागत विद्यालय भन्दा एसइई र कक्षा १२ मा समेत राम्रो नतिजा ल्याएसँगै पशुपति माध्यमिक विद्यालयको चर्चा बढेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.