• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

डा. महावीर पुन पुस्तक बिक्री गर्न आर्दश स्कुलमा


  •    संवाददाता/ सोमबार, साउन ०६, २०८२  

  • वैज्ञानिक डा.महावीर पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा यति बेला झापामा छन् ।

    उनी वीरगञ्जस्थित कृषी औजार कारखाना सञ्चालनका लागि पुस्तक बिक्री गर्दै देश दौडाहमा निस्किने क्रमममा झापा आइपुगेका हुन् ।

    Advertisement

    यहि क्रममा उनले झापाको बिर्तामोडमा अवस्थित आर्दश स्कुल अफ मेनेजमेन्टका विद्यार्थी तथा व्यवस्थापनलाई पुस्तक बिक्रि गरेका छन् । उनले एउटा महत्वपूर्ण लक्ष्य र योजनाका साथ आफु पुस्तक बिक्रि गर्दै देश दौडाहमा निस्किएको बताए ।

    Advertisement

    उक्त पुस्तक बिक्रीका लागि ४३ औं जिल्लाका रुपमा उनी झापा आएका हुन् । देशका ७७ वटै जिल्लामा पुस्तक वितरण अभियान लैजाने उनले बताएका छन् ।

    व्यक्तिगत लाभका लागि नभई राष्ट्रको कृषि औजार कारखाना सञ्चालनका लागि आफू लागि परेको उनले स्पष्ट पारे । विरगन्जको कृषि औजार कारखानालाई पुनर्जीवित गर्ने अभियानका लागि पुस्तक बेचेर हिँडिरहेको विद्यार्थी समक्ष उनले बताए । उनले हालसम्म २ लाख १५ हजार पुस्तक बिक्रि गरेको र सो बापत १२ करोड रुपैंया कलेक्सन भएको बताएका छन् ।

    पुनले आफैंले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकमा उनका भोगाइ समेटेका छन् । उनको जीवनीका मुख्य अंश पुस्तकमा समेटिएको उनले बताए ।

    कृषि औजार कारखानाको मर्मत गरिसकिएको र त्यसलाई सञ्चालनमा ल्याउन रकम अभाव भएकाले किताब बेच्दै पुन हिंडिरहेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आर्दश स्कुलले पनि पुस्तक खरिद गरेर सहयोग गरेको आर्दश स्कुल अफ मेनेजमेन्टका निर्देशक संजोग खरेलले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.